निर्वाचन आयोग नेपालको मिति २०७९/०५/१४ को निर्णय अनुसार स्थानीय तह सदस्य निर्वाचन, २०७९ को गाउँ कार्यपालिकाको निर्वाचनमा उम्मेदवारी दिई निर्वाचित वा पराजित भई निर्वाचन खर्च विवरण पेश गरेको वा नगरेको र खर्च सार्वजनिक गर्ने उम्मेदवारहरुको नामावली ।
करार सेवामा लिने सम्वन्धी प्रथम पटक प्रकाशन भएको सुचना !! यो सुचना प्रकाशन भएको १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा नेवेदन दिनुहुन अनुरोध छ ।