FAQs Complain Problems

सूचना तथा समाचार

निर्वाचन खर्च विवरण पेश गर्ने र नगर्ने उम्मेदवारहरुको नामावली प्रकाश गरिएको सुचना ।

निर्वाचन आयोग नेपालको मिति २०७९/०५/१४ को निर्णय अनुसार स्थानीय तह सदस्य निर्वाचन, २०७९ को गाउँ कार्यपालिकाको निर्वाचनमा उम्मेदवारी दिई निर्वाचित  वा पराजित भई निर्वाचन खर्च विवरण पेश गरेको वा नगरेको र खर्च सार्वजनिक गर्ने  उम्मेदवारहरुको नामावली ।

दस्तावेज: 

रोजगार सहायक पदपुर्ति सम्बन्धि सुचना ।

रोजगार सहायक पदपुर्ति सम्बन्धि सुचना ।

दस्तावेज: 

मिति २०७९/०३/१० गते हुने गाउँसभा सम्बन्धि सुचना!!!

यस माप्य दुधकोशी गाउँपालिकाको गाउँ सभा तपशिलको विषय वस्तु माथि छलफल गर्न बैठक बस्नु पर्ने भएकोले निम्म, समय र स्थानमा उपस्थितिको लागि अनुरोध गरिन्छ ।

तपसिलः

१. आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम

२. आर्थिक तथा विनियोजन विधेयक माथि छलफल

कार्यपालिका बैठक सम्बन्धि सुचना।

यस माप्य दुधकोशी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठक बस्नु पर्ने भएकोले सम्पूर्ण कार्यपालिका सदस्य ज्यूहरु गाउँसभा हलमा उपस्थितिको लागि अनुरोध छ ।

दस्तावेज: 

नतिजा प्रकाशन गरिएको सम्वन्धी सुचना!!

विज्ञापन नं. ०७७/०७८-०८ र ०७७/०७८-१३ को नतिजा प्रकाशन गरीएको सम्वन्धी सुचना !!

Pages