नेपाल सरकारका माननीय उप-प्रधान तथा अर्थ मन्त्री श्री बिष्णु प्रसाद पौडेल ज्यूको प्रमुख आतित्थ्य तथा माननीय रक्षा मन्त्री श्री मानविर राई ज्यूको विशिष्ट आतित्थ्यमा माप्य दुधकोशी गाउँपालिकाद्वारा आयोजित पहिलो गाउँपालिका अध्यक्ष कप भलिबल र १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ उद्घाटन समारोह सम्पन्न भएको छ ।
साविकमा नेपाल अधिराज्यको पुर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने सगरमाथा अञ्चलको पाँच पहाडी जिल्लाहरु मध्येको एक सोलुखम्बु जिल्लाका तीनवटा गाउँ विकास समितिहरु काँकु, वाकु र बासा पुरै एवम् जुभिङ गाउँ विकास समितिको वडा नम्बर २,३,४ र ६ को संयोजन भई हाल कोशी प्रदेश अन्तर्गतका स्थानीय तहरुहरु मध्ये माप्य दुधकोशी गाउँपालिका २०७३।११।२२ गते गठन भएको हो । भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि माप्य दुधकोशी गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, साँस्कृतिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक सम्भावना र पक्षहरु महत्वपूर्ण पहिचानको रुपमा रहेको छ । विभिन्न जातजातिहरु बीचको सामाजिक, साँस्कृतिक र धार्मिक सहिष
१६ औं राष्ट्रपति रनिङ शिल्ड - उत्साह, संघर्ष र विजयका यादगार क्षणहरू।
माप्य दुधकोशी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन उद्घाटन सम्पन्न ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, गाउँ शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकबीच सम्पन्न संयुक्त बैठकका केही झलकहरू।
माप्य दुधकोशी गाउँपालिका ५ नं. वडा कार्यालयको भवन उद्घाटन कार्यक्रम
गाउँपालिकाभित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन
पुरस्कार वितरण
माप्य दुधकोशी गाउँपालिकाद्वारा आयोजित पहिलो गाउँपालिका अध्यक्ष कप (भलिबल) र १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को फोटो
Everest Dhudhkoshi Cultural Trail उद्घाटन समारोहको तस्वीरहरु ।
नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण कार्यक्रम ।
महिला दिवस २०७७
योजना सम्झौता वार्ड नं. २
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६
सम्मानित पाँचौ गाउँसभा २०७५/०३/०९
कृषि विकास बैंक माप्य दुधकोशी गाउँपालिका शाखाको गाउँपालिका अध्यक्ष श्री बुद्धिकिरण राई ज्यू बाट उद्घाटन सु-सम्पन्न ।
प्रदेश नं. १ माननीय मुख्य मन्त्री शेरधन राई ज्यूबाट प्रहरी चौकी भवन समुद्घाटन सु-सम्पन्न ।
प्रदेश नं. १ माननीय मुख्य मन्त्री शेरधन राई ज्यूबाट गाउँसभा हलको समुद्घाटन सु-सम्पन्न ।
माप्य दुधकाेशि गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत गाेपाल शर्मा ज्यूकाे स्वागतकाे क्रम
माप्य दुधकोशी गाँउपालिकाको सम्मानित दोस्रो गाउँ सभाको समउद्घाटन पानसमा बत्ति बाल्दै अध्यक्ष ज्यू ।२०७५/०३/१०
माप्य दुधकोशी गाउपालीकाको नया श्रोत नक्सा
दीप प्रज्वलन गरेर प्रथम गाउँसभा-२०७४ को औपचारिक उद्घाटन गर्नुहुन्छ अध्यक्ष बुद्धि किरण राई
गाउँ कार्यपालिका बैठक २०७४ भाद्र ११ मा सदस्य ज्युहरु ।
प्रथम गाउँसभा-२०७४ लाई सम्बोधन गर्नुहुदै उपाध्यक्ष जुनिता मगर