FAQs Complain Problems

मिति २०७९/०३/१० गते हुने गाउँसभा सम्बन्धि सुचना!!!

यस माप्य दुधकोशी गाउँपालिकाको गाउँ सभा तपशिलको विषय वस्तु माथि छलफल गर्न बैठक बस्नु पर्ने भएकोले निम्म, समय र स्थानमा उपस्थितिको लागि अनुरोध गरिन्छ ।

तपसिलः

१. आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम

२. आर्थिक तथा विनियोजन विधेयक माथि छलफल

३. आ.व. २०७९/०८० को बजेट तथा कार्यक्रम

मितिः २०७९/०३/१० गते

समयः १०ः०० बजे विहान

स्थानः गाउँ सभा हल

आर्थिक वर्ष: