FAQs Complain Problems

आ.व. २०७९/०८० मा कार्यन्वयन हुने योजना/ कार्यक्रम तथा बजेट पेश गर्नुहुन।

suchana

माप्य दुधकोशी गाउँपालिका क्षेत्र भित्र आ.व. २०७९/०८० मा संचालन गरिने बार्षिक योजना / कार्यक्रम तथा बजेट गाउँसभाबाट स्विकृत  गरेरे मात्र संचालन गर्नुपर्ने भएकोले मिति २०७९/०३/०७ भित्र (प्रमाणित हार्डकपी तथा सफ्ट कपी) कार्यक्रम बजेट गाउँपालिकाको कार्यालयमा पेश गर्नु / गराउनु हुन सम्बन्धित सबैको जानकारीका निम्ति यो सूचना प्रकाशित गरिएको छ । बार्षिक योजना तथा कार्यक्रम तोकिएको समयमा कार्यालयमा पेश गरी गाउँसभाबाट स्विकृत नगर्ने संस्थालाई आगामी आ.व. २०७९/०८० का लागि कार्यक्रम संचालन गर्ने अनुमति दिन नसकिने व्यहोरा समेत जानकारी गराईन्छ ।

आर्थिक वर्ष: