FAQs Complain Problems

समाचार

७६/७७

आय व्ययको विवरण

आय व्ययको विवरण

दस्तावेज: 

सुचना!!! सुचना!!!

यस माप्य दुधकोशी गाउँपालिका वडा नं. ४ र वडा नं. ५ मा पर्ने सेती आहाल अमरास धकमलुङ आईतवारे सडक मनसुनवाट क्षति हुन सक्ने सम्भावना भएकोले यस सडक आक्शमिक सेवाको लागि मात्र प्रयोग गर्न र ट्रयाकटर आवत जावत रोक्नुहुन आदेशानुसार अनुरोध छ।

दस्तावेज: 

सुचना!! सुचना!!

 

मिति २०७७/०३/१० गते सम्माननिय छैठौं गाउँसभावाट भएको निर्णयानुसार यस माप्य दुधकोशी गाउँपालिकाको मुख्य सडकको केन्द्र विन्दु देखि १० मिटर दाँया वाँया कुनै पनि किसिमको भौतिक संरचना निर्माण नगर्नु हुन यस सुचना प्रकाशन गरिएको छ।

दस्तावेज: